शनिबार २३ मंसिर, २०८० | Saturday Dec 09, 2023
धरान । धरान उपमहानगरपालिका-१४ विजयपुरस्थित एक स्थानीयबासीको जग्गामा लगाएको ड्रागन फ्रुट । बाँझो जग्गामा यहाँका स्थानीय बासिन्दाले फलफुल खेती गरेर सदुपयोग गर्दै आएका छन् । तस्बिरः देवेन्द्र कार्की/रासस