पोखरामा दुर्घटनाग्रस्त विमानमा क्याप्टेन कमल केसीसहित ४ चालक दलका सदस्य, ६८ जना यात्रु

Advertisement

काठमाडौं । भर्खरै पोखरामा दुर्घटना भएको यति विमानमा ६८ जना यात्रु रहेको समाचार प्राप्त भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ । 

उक्त जहाज क्याप्टेन कमल केसीले उडाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी थिए । विमानमा क्याप्टेन कमल केसीसहित विमानमा ४ चालक दलका सदस्य, ६८ जना यात्रु रहेका थिए । 

Advertisement

काठमाडौंबाट पोखराका लागि उडेको यतीको एटीआर ७२ विमान पोखरा नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

Advertisement

Advertisement