पोखरामा दुर्घटनाग्रस्त विमानमा को को परे ? (सुचीसहित)

Advertisement

काठमाडौं । पोखरामा आइतबार दुर्घटनाग्रस्त यति एयरलाइन्समा पर्ने यात्रुहरुको अपरिस्कृत विवरण सार्वजनिक भएको छ । 

चालक दलका सदस्यहरुसहित ७२ जना सवार विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती नदीको खाँचेमा खसेर आगलागी भएको थियो । 

Advertisement

Advertisement

Advertisement