एलआईसी नेपालकी अभिकर्ता दिप्ती गौचन एमडीआरटी २०२४ बन्न सफल

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)की अभिकर्ता दिप्ती गौचन एमडीआरटी २०२४ बन्न सफल भएकी छिन् । कम्पनीको काठमाडौं शाखामा आवद्ध गौचन नेपालको सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने अभिकर्ताको बन्दै एमडीआरटीमा आवद्ध भएकी हुन् । 

मिलिएन डलर राउण्ड टेबल (एमडीआरटी)मा उल्लेख्य मात्रामा बीमाशुल्क भित्र्याएपछि मात्रै अभिकर्ताले प्रवेश गर्ने अवसर पाउने व्यवस्था छ । एमडीआरटी अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन हो भने यसमा धेरै बीमाशुल्क संकलन गर्ने खुबी भएका अभिकर्ताहरुले मात्रै सदस्यता तथा सम्मान पाउने प्रावधान रहँदै आएको छ । 

Advertisement

Advertisement

Advertisement