मन्त्री किराँतीले पूर्वपर्यटन सचिवहरुलाई बोलाएर सुझाव लिए, निगमलाई कम्पनीकरण गर्न आग्रह

Advertisement

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पूर्व पर्यटनसचिवहरुलाई बोलाएर सोमबार सुझाव लिएका छन् । 

मन्त्रलयमा आयोजित छलफलमा पर्यटन मन्त्रलयका पूर्वपर्यटन सचिवहरुले आफ्नो अनुभव, चुनौति र संभावनाका बारेमा सुझावहरु दिएका थिए । 

Advertisement

बैठकमा पूर्वसचिव लिलामणी पौडेल, शंकरप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपानेलगायत सहभागी भएका थिए । उनीहरुले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने बताएका थिए । 

Advertisement

Advertisement