सिटिजन्स बैंकको सीईओमा दोहोरिए गणेश पोखरेल

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको सीईओमा गणेश पोखरेल दोहोरिएका छन् । बैंक सञ्चालक समितिको बुधबारको बैठकले उनलाई थप चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

मर्जरका लागि उपयुक्त पार्टनरको खोजीमा रहेको सिटिजन्समा पोखरेलको थप कार्यकालमा बैंकले थप प्रगति हासिल गर्ने अपेक्षा सञ्चालक समितिले गरेको छ ।  

Advertisement

Advertisement

Advertisement