काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाको तयारी गरिरहँदा मोरङ ब्यापार संघले एकल अंकको ब्याजदर हुने गरी बेस रेट घटाउन माग गरेको छ ।
संघले आज गभर्नर महाप्रसाद अधिकारीलाई सम्बोधन गर्दै १७ बुँदे सुझाव प्रस्तुत गरेको अध्यक्ष नवीन रिजालले बताए ।