विद्युत चुहावटः प्रतिशतमा घट्दै तर मूल्यमा बढ्दै

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट घट्दै गएको भन्दै आफ्नो प्रगति विवरण देखाउने गरेको छ । प्रतिशतमा चुहावट घटेको देखिए पनि मूल्यमा भने चुहावट रकम बढ्दै गएको महालेखापरीक्षकको कार्यालयको विवरणबाट देखिन्छ ।

आर्थिक बर्ष २०७१–७२ मा नौ अर्ब ९५ करोड (२४ दशमलदव ३५ प्रतिशत)को विद्युत चुहावट रहेकोमा आर्थिक बर्ष २०७७–७८ मा त्यो बढेर १५ अर्ब दुई करोड रुपियाँ पुगेको छ । विद्युत खपत बढेकाले चुहावटको प्रतिशत घट्दै गएको देखिए पनि रकममा भने प्राधिकरण चुहावट घटाउन असफल भएको छ । विद्युत चुहावट चालु आर्थिक बर्षसम्म आइपुग्दा अझै धेरै रकम पुगेको हुनसक्ने देखिन्छ । 

Advertisement

आर्थिक बर्ष २०७१–७२ मा एक हजार २१९ गिगावाट प्रतिघण्टा विद्युत चुहावट रहेकोमा आर्थिक बर्ष २०७७–७८ मा त्यो बढेर एक हजार ५३३ गिगावाट प्रतिघण्टा पुगेको छ । 

विववरणः 


 

Advertisement

Advertisement