कृषकले पाए कृषि यान्त्रिकरण उपकरण

Advertisement

खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई वितरण गरेको कृषि यान्त्रिकरण उपकरण । कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ११ थान हातेट्रयाक्टर, तीन थान कम्बाइन मिल, एक थान कर्नसेलर, एक थान मल्टीक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर र दुई थान च्याफकटर प्रदान गरेको छ । तस्बिरः केदार मगर/रासस

Advertisement

Advertisement

Advertisement