सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार मूल्य

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय  रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपियाँमा किनबेृच भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भइहरेको महासंघले जनाएको छ । सुनचाँदी हिजो पनि आजकै मूल्यमा कारोबार भएको थियो । 

Advertisement

Advertisement