सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपियाँमा कारोाबर भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ६० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement