काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोलाको १ लाख २ हजार रुपियाँमा कारोबार भएको छ ।