सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपियाँमा किनबेच भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement