चीनमा तेस्रो पटक फेरि सी जिनपिङ नै सर्वसम्मतरुमा राष्ट्रपति चयन

Advertisement

काठमाडौं । छिमेकी देश चीनमा पुनः सी जिनपिङ बनेका छन् । अब यो उनको तेस्रो कार्यकाल हो । सीलाई जारी राष्ट्रिय जनकंग्रेसको १४औं अधिवेशनले शुक्रबार सर्वसम्मतिरुपमा राष्ट्रपति चयन गरेको हो । 

राष्ट्रिय जनकंग्रेसमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु मात्रै चयन भएर आउँछन् । अधिवेशनमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै तीन हजार सदस्यहरू सहभागी छन् । पार्टी तथा राज्य संयन्त्रमा बलियो पकड बनाउन सफल भएका सीको विरुद्ध कुनै पनि नेताले आफूलाई राष्ट्रपतिको रुपमा प्रस्तुत गर्न सकेन् । 

Advertisement

Advertisement

Advertisement