रावा इनर्जीले ८ करोड ४० लाखको आईपीओ निष्काशन गर्ने, सेबोनबाट पायो स्वीकृति

Advertisement

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले फागुन २५ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । 

Advertisement

यसअघिनै कम्पनीलेले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।  रहेको छ ।

खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको र रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको जनाएको छ  । 

Advertisement

Advertisement