काठमाडौं । निरन्तर बढी रहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपियाँ र र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ ।