सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ फेरि बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी आज चाँदी प्रतितोलामा १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement