नेशनल माइक्रोफाइनान्स लघुवित्तले पनि घटायो लाभांश

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । 

कम्पनी सञ्चालक समितिको फागुन १८ गतको बैठकले ३४.४५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

Advertisement

राष्ट्र बैंकको निर्देशन अनुसार चैत १२ गते सम्पन्न बैंकले १५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव ताराप्रसाद ढुंगानाले जनाएका छन् । 

आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  
 

Advertisement

Advertisement