सोमबार २२ जेठ, २०८० | Monday Jun 05, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४४ लाख २५ हजार ४ सय ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
रिडी पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।