सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालद्वारा डेपुटी गभर्नरबाट शपथ ग्रहण

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

अध्यक्ष सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिनासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

Advertisement

मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटिएममर्फत बैंकले सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement