गार्डियन माइक्रो लाइफको सीईओमा चिरायु भण्डारी नियुक्त

Advertisement

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नियुक्त गर्ने उक्त कम्पनीको सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । 

भण्डारी चार बर्षका लागि  सीईओ नियुक्त भएका हु्न् । यसअघि प्राइम लाइफ इन्स्योरेन्सको डेपुटी सीईओ रहेका उनले नेपाल पुनर्बीमा कम्पनीको पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । 

Advertisement

हाल गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ । उक्त कम्पनीमा शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणाहरुको मुख्य लगानी रहेको छ । 

Advertisement

Advertisement