राष्ट्रपति पौडेलले दिल्लीको उपचार खर्च आफै व्यहोर्ने

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् । आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका हुन् । 

केही दिनअघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्। ठूलो उपचार खर्च सरकारले व्यहोर्न लागेको भन्दै आलोचना भएको बेला पौडेलले यस्तो घोषणा गरेका हुन् ।   

Advertisement

Advertisement

Advertisement