एमाले सांसद रायमाझीको घरमा प्रहरीको छापा

Advertisement

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । 

मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन् । 

Advertisement

तर आज भने नोपाल प्रहरीको टोलीले रायमाझीको घरमा छापा मारेको हो । रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको थियो ।  

Advertisement

Advertisement