सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपियाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Advertisement

त्यसैगरी आज चाँदी प्रतितोला  १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement