सुनको मूल्य बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । मंगलवार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला १ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement