मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई कास्की मोडेल हस्पिटलमा १० प्रतिसतसम्म छुट

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा सुविधाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

Advertisement

Advertisement