सुनको मूल्य आज पनि घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनको भाउ घट्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ घटेको हो । गत बुधबार र विहीबार पनि सुनको मूल्य घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपिायँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement