सानिमा बैंकको नयाँ शाखा अब लमजुङको बेसीशहरमा

Advertisement

काठमाडौं । सानिमा बैंकले लमजुङको त्रिवेणी टोल, बेसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । 

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रुपमा गरेका हुन् ।  

Advertisement

बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएम संचालनमा छन् । 

Advertisement

Advertisement