नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने सेबोनको निर्णय, कुन-कुनले पाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।

सेबोनले आशयपत्र प्रदान गरेका ४३ नयाँ कम्पनी मध्ये पहिलो चरणमा ७ वटाले लाइसेन्स पाएका हुन् । पूर्वाधार तयार पारेका  कम्पनीलाई आज बसेको सेबोनको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

यसअघि ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा थिए । 

यी हुन् लाइसेन्स पाउने ७ कम्पनी
१.हिमालयन ब्रोकरेज कम्पनी
२.क्यापिटल म्यास सेक्युरिटिज
३.भोले गणेश सेक्युरिटिज
४.सन सेक्युरिटिज
५. मियो सेक्युरिटिज
६. सेयरप्रो सेक्युरिटिज
७. प्रोपर्टी विर्जाड सेक्युरिटिज

यी हुन् सेबोनबाट तीन चरणमा आशयपत्र पाएका ४३ कम्पनीः

Advertisement

Advertisement