सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढेर १ लाख ९ हजार ८ सयमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज सुन प्रतितोला ६ सय रुपियाँ बढ्दा चाँदी ५ रुपियाँ घटेर कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको हो । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement