चन्द्रागिरीमा बंगलादेश, माल्दिभ्स र किर्तिस्थानका महिला खेलाडीले भलिबल खेले

Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्समा घुम्न पुगेका बंगलादेश, माल्दिभ्स र किर्तिस्थानका महिला भलिबल खेलाडीले भलिबल खेलेका छन् । 

उनीहरुले शुक्रबार दुई हजार ५५० मिटरको उचाईमा भलिबल खेलेको चन्द्रागिरी हिल्सले जनाएको छ । खेलपश्चात चन्दागिरीका महाप्रवन्धक संजीव थापा र वरिष्ठ बिक्री प्रमुख प्रभाकर खड्कालाई भलिवल हस्तान्तरण गरेका थिए ।    

Advertisement

Advertisement

Advertisement