सुरक्षा मापदण्ड पालना नगरेको भन्दै कैलाश हेलिकप्टरका पाइलट निलम्बित

Advertisement

काठमाडौं । सुरक्षा मापदण्ड पालना नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कैलाश हेलिकप्टरका पाइलटलाई निलम्बन गरेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अर्को सुचना नभएसम्मका लागि कैलाश हेलिकप्टर सर्भिस प्रा.लि.को नाइन एन – एएमएल (एएस३५० बी थ्रि ई) हेलिकप्टर पनि ग्राउण्ड गरिएको छ । 

Advertisement

Advertisement

Advertisement