आगामी आवको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित

Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको हो । 

Advertisement

मन्त्रिपरिषद्बाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।  

Advertisement

Advertisement