अर्थतन्त्रलाई लयमा फर्काउन सरकार क्रियाशील रहने छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार क्रियाशील रहने बताएका छन् । 

आज संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन् । 

Advertisement

Advertisement

Advertisement