संकटमा परेका सिमेन्ट र डण्डी उद्योगीहरु फस्टाउने भए, अब ढलान सडक बनाइने

Advertisement

काठमाडौं । सरकारले अब ढलान गरेर सडक निर्माण गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अब ढलान सडक बनाउने बताएका हुन् । 

आर्थिक मन्दी र विकास निर्माण कार्यमा आएको सुस्तताका कारण सिमेन्ट र डण्डी उद्योगहरु धरासायी हुँदै गएको बेला सरकारको नीतिले उनीहरुलाई राहत पुग्ने भएको छ । 

Advertisement

Advertisement

Advertisement