राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धनमा  ७ अर्ब बजेट

Advertisement

काठमाडौं । सरकारले सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रवर्द्धन गर्न यस्तो कार्यक्रम घोषणा गरिएको हो । यस्तो कार्यक्रमले बाँझो जमिनको उपयोग गर्न प्रोत्साहन गरिने छ । कार्यक्रमको निर्देशिका साउनभित्र तर्जुमा गर्न ७ अर्ब रुपियाँ बजेट छुट्याइएको छ ।

Advertisement

Advertisement

Advertisement