अब एक सय रुपियाँमै नयाँ कम्पनी दर्ता गर्न सकिने !

Advertisement

काठमाडौं । सरकारले एक सय रुपियाँमै नयाँ कम्पनी दर्ता मिल्ने व्यवस्था गर्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 

Advertisement

अनलाईनबाटै कम्पनी दर्ता र  खारेजी गर्न व्यवस्था हुने गर्न लागिएको डा. महतले उल्लेख गरे । 

Advertisement

Advertisement