स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता, पुनरसंरचना गरी दिगो बनाईने

Advertisement

काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई निरन्तारता दिने भएको छ । बजेट भाषणमार्फत स्वास्थ्य बीमालाई पुनर संरचना गरिने जानकारी दिइएको हो ।

त्यस्तै, स्वास्थ्य बीमाका लागि आवश्यक पुनरसंरचना गरेर दिगो बनाउने सरकारको लक्ष्य रहेको बताइएको छ ।  

Advertisement

Advertisement

Advertisement