खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

Advertisement

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
 

Advertisement

Advertisement

Advertisement