दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने पूरानै शैलीको योजना

Advertisement

काठमाडौं । सरकारले दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने प्रतिवद्धता दोहोर्याएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । यसअघिका सरकारले पनि यो किसिमका योजना ल्याए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् । 

Advertisement

महतले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए । 

Advertisement

Advertisement