एमडीएमएसमा मोवाईल दर्ता असार मसान्तसम्मका लागि छुट

Advertisement

काठमाडौं । सरकारले मोवाईल डिभाइस भ्यानेजमेन्ट सिस्टम एमडीएमएसमा ग्राहकहरुलाई असार मसान्तसम्म छुट दिने निर्णय गरेको छ । मोवाईल फोन किनेर दर्ता गर्न बाँकी रहेका ग्राहकहरुले आगामी असार मसान्तसम्मको दर्तामा छुट पाउने भएका हुन् ।

दूर संचार प्राधिकरणले नै एमडीएमएसले कर छलीका मोवाइल फोनलाई निरुत्साहित गर्ने र दर्ता अनिवार्य आवश्यक रहेको भन्दै एमडीएमएस कार्यक्रमको शिघ्र कार्यन्वयनलाई जोड दिइरहेको अवस्था छ ।  

Advertisement

Advertisement

Advertisement