सुनको मूल्य तोलाकै २ हजार ४ सय रुपियाँ बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement