राजस्व चोरी गर्ने ‘लुप होल’ टालेका छौँ, अब धेरै राजस्व उठ्छः अर्थमन्त्री महत

Advertisement

काठमाडौँ । राजस्व चोरी गर्ने ‘लुप होल’हरु टालिएको मन्त्री डा. प्रकाशशरण महतले बताएका छ्न् । 

हिजा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे पछि आज आयोजित पत्रकार सम्मेलन गर्दै मन्त्री महतले खर्च धान्ने गरी राजस्व उठ्ने बताएका हुन् ।

Advertisement

‘बजेटको हाईलाईट पूँजीगत खर्चमा सुधार गर्नु हो’, उनले भने ।  

‘सामाजिक सुरक्षामा खर्च कटौती गर्न सकिदैन । चालू खर्च अधिकांश पूँजीगत खर्चमै पर्न जान्छ। ४ खर्ब ७१ अर्ब हुन जान्छ । गभर्नर साब यहि हुनुहुन्छ । बजेट अनुसार नै मौद्रिक नीति अनुसार नै आउने मेरो बिस्वास छ’, पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने । 

Advertisement

Advertisement