चिनीको भन्सार महशुल १० प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । सरकारले चिनीको भन्सार महशुल घटाएको छ । ६ वटा भन्सार शिर्षकमा आयात हुने चिनीको भन्सार मूल्य घटाईएको हो । जसमा चुकुन्दरको चिनी, उखुको चिनी, सख्खर, दुरगता, आँङसारी चिनी र अन्य चिनीमा समेत भन्सार महशुल घटाइएको हो । 

११ शिर्षकमा आयात हुने चिनीमा भन्सार महशुुल लाग्दै आएको थियो, त्यसमा १० प्रतिशत घटाएर ३० कायम गरिएको हो । भन्सार विभागका अनुसार चामलको भन्सार कम हुँदा चोरी पैठारी बढेका भन्दै त्यसको प्रभाव स्वरुप चिनीको भन्सार महशुलसम्म पुगेको हो । 

Advertisement

Advertisement

Advertisement