चौरानब्बे हजार ३ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement