बत्तीस लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३२ लाख २६ हजार ७ सय ७२.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको २६ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement