समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई १३.५६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ८१९.९९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ९३१.२० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट सोमबारदेखि कारोबार हुनेछ । 

Advertisement