सोमबार २५ मंसिर, २०८० | Monday Dec 11, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको २.७५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।