सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजकै मूल्यमा सुनचाँदीको कारोबार भएको हो । 

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ, तेजाी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा  कारोबार भइरहेको छ ।

Advertisement

Advertisement