नियम उल्लंघन गर्ने एक पाइटललाई प्राधिकरणद्वारा जहाज उडाउन प्रतिबन्ध

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एयरका एक पाइलटलाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ । 

क्यानको नियम उल्लंघन गरेका कारण एक पाइटललाई निलम्बन गरेको हो । 

Advertisement

क्यानले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका ती पाइलटलाई सक्रिय ड्युटीबाट हटाइएको जनाएको छ । 

Advertisement

Advertisement